Posts

Showing posts from December, 2015
अर्थहिन शब्दहरू पानामाथि कोरीरहेछु या त म पागल भएछु, या त कवि भएछु । हिरा जस्तै चम्कनु थियो, फगत एक पत्थर भएछु न त सुन छापावाल न  तेजावी भएछु ।। सुर्यकोटी समप्रभ, प्रचण्ड भई छाउनु थियो डुब्न ला'को कमजोर एक रवि भएछु ।।।