तेरो र मेरो प्रेम

रातभरीको हुरीले विनास गरीएको
क्षदविक्षेद सहर झैँ
भूतपुर्व प्रेमीको टुक्रा-टुक्रा गरी
च्यातिएको प्रेमपत्र झैँ
अशान्त सागरको
ज्वारभाटा झैँ
घनघोर जंगलको
विसालु काडा झैँ

तेरो र मेरो प्रेम।

Comments

Popular posts from this blog

दिन बित्यो रात बित्यो