दिन बित्यो रात बित्यो
दिन बित्यो रात बित्यो
तिमीलाई सम्झी साल बित्यो
आकाशका तारा गन्छु
एकान्तमा टोलाई रहन्छु
मेरो मुटू खेलौना होइन
खेली तिमी नभागन
मेरो पनी त मनै हो
माया गर्ने बाचा गर्छ यो।
बितेका ती पल सम्झीँदा
आखाबाट आँसु झर्छ
छाडी गयौ तिमी मलाई
फेरी पनी याद आँउछ
मेरो मुटू खेलौना होइन
खेली तिमी नभागन
मेरो पनी त मनै हो
माया गर्ने बाचा गर्छ यो।।
तिमीलाई सम्झी साल बित्यो
आकाशका तारा गन्छु
एकान्तमा टोलाई रहन्छु
मेरो मुटू खेलौना होइन
खेली तिमी नभागन
मेरो पनी त मनै हो
माया गर्ने बाचा गर्छ यो।
बितेका ती पल सम्झीँदा
आखाबाट आँसु झर्छ
छाडी गयौ तिमी मलाई
फेरी पनी याद आँउछ
मेरो मुटू खेलौना होइन
खेली तिमी नभागन
मेरो पनी त मनै हो
माया गर्ने बाचा गर्छ यो।।
Comments
Post a Comment