शहिद

तिनै हुन् विर मरेर आफू रगतको खोला बगाए
तिनै हुन् शहिद मरेर आफू देश यो सजाए
सोचेनन् कहिल्यै कति छ दु:ख लड्दा यो लडाईमा
ज्यानै फाली लागेथे तिनै जनताको भलाईमा


Comments

Popular posts from this blog

दिन बित्यो रात बित्यो